शुक्रबार, भदौ २६, २०८३

समाज

जसपामा संसदीय दलको नेता चयन गर्न निर्वाचन आयोगको ताकेता, प्रक्रिया अझै सुरु हुन सकेन

प्रदेश- २ मा जनता समाजवादी पार्टीको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन आयोगले बारम्बार ताकेता गरे पनि अहिलेसम्म प्रक्रिया सुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

मध्यपहाडी सडक आयोजनाको गाडी काठ तस्करीमा

मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

४६ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

आइतबार राति १० बजे ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

दाहाल र यान्छीबीच खुमलटारमा बिहान करिब ३० मिनेट वार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

सुपथ मूल्य पसल माघे संक्रान्तिसम्म रहने

चाडपर्वलाई ध्यानमा राख्दै सञ्चालित सुपथ मूल्यका पसल आगामी माघसम्म सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

बडिगाडमा जीप दुर्घटना, आमाछोराको मृत्यु

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

धरानमा २५ वर्षीय युवकसहित २ जनाको कोरोनाबाट मृत्यु

नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

सरकारी कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक

सरकारले निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन रोक लगाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

भोलिबाट थप चिसो बढ्ने, हिमपातको सम्भावना

पश्चिमी क्षेत्रबाट भित्रिएको पश्चिमी बायुका कारण भोलिबाट थप चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै, यस्तो छ महिमा

यस पर्वमा अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिएका छन् । 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

मापसे गरेर कुटाकुट गर्दा एक जनाको मृत्यु 

शनिबार राति दुई जनाबीच मापसेपछि  कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आइतबार ज्यान गएको हो। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

जिल्ला नै एम्बुलेन्सविहीन, पचास शय्याको अस्पतालमा बिरामी बोक्न डोकोको सहारा

पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलंगामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

फाइजरको कोरोना भ्याक्सिनलाई बेलायतले यसै साता स्वीकृति दिनसक्ने

फाइजर कम्पनीले तयार गरेको कोरोना भ्याक्सिनलाई बेलायतले यसै साता स्वीकृति दिन सक्ने रोयटर्सले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

फाइजरको कोरोना भ्याक्सिन अमेरिकामा यही डिसेम्बरदेखि लगाउन सुरु गरिने

यसअघि अमेरिकाले रिजेनेरानले तयार गरेको एन्टिबडीलाई आपतकालीन स्वीकृति दिएको थियो। उक्त एन्टिबडी कोरोना संक्रमण भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि दिइएको थियो। 
नेपाल समय संवाददाता | सोमबार, मंसिर ८, २०७७

कांग्रेस क्रियाशील सदस्यताको काम मङ्सिर २० सम्म सक्ने निर्णय

कांग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मङ्सिर २० गतेसम्म सक्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

पोखरामा नेपाल गुटको भेला, ओली पक्षलाई प्रवेश निषेध

सत्तारुढ दल नेकपाको आन्तरिक विवाद गण्डकी प्रदेशमा समेत प्रवेश गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

केसीको ठाउँमा मोहन प्रसाद पाण्डे सांसद निर्वाचित

कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा रिक्त समानुपातिक सांसदमा स्याङ्जाका मोहनप्रसाद पाण्डे निर्वाचित भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

फेरिए काठमाडौ, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी 

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

जग्गाको भोगाधिकार नपाउँदा गोदावरीमा सुदूरपश्चिमको राजधानी स्थापनामा ढिलाइ 

कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने घोषणा भएको दुई वर्षभन्दा बढी समय भयो। तर जग्गाको भोगाधिकार प्राप्तिमा  ढिलाइ हुँदा राजधानीका लागि भौतिक संरचना निर्माणको काम सुरु हुन सकेको छैन। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको निधन

लहान- कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७