आइतबार, भदौ २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, भदौ २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन जना पक्राउ
मूर्ति चोरेको अभियोगमा चितवनको रत्न नगरनगरपालिकाबाट वडा सदस्यसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, विद्यार्थी समस्यामा
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १९, २०७७
'संसद् पुनर्स्थापना हुँदैहुँदैन, देश चुनावमा गइसक्यो'
'पुनर्स्थापना हुने कुरा कहाँबाट आयो? कसले हुन्छ भन्यो?
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
अविश्वासको प्रस्वाव पेश भए सामना गर्छु : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
कैलालीमा पेट्रोल पम्पनजिक ट्रकमा आगलागी
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको भल्कामा एक ट्रकमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
पुस महिना २९ को मात्रै, दाहाल-नेपाल समूहले '३० गते' विरोध कार्यक्रम गर्ने !
नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
कोरियाली भाषा परीक्षाको टुंगो लागेन, तयारीमा जुटेका युवा अलमलमा
कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुंगो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
दीर्घरोगीका लागि वीरगंजमा आकस्मिक रक्तदान
रगतको अभाव बढ्दै गएपछि वीरगंजमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु
बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
५ हजारको परीक्षण गर्दा ४१९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
मन्त्री साहको गाडीले यसरी दिएको थियो ठक्कर, मन्त्री भन्छन् अतिरञ्जित गरियो (भिडियो)
आफू चढेको गाडीले सर्वसाधारणलाई ठक्कर दिएर उद्धार नै नगरी फरार भएको समाचार विभिन्न संचारमाध्यममा आएपछि मन्त्री सहरी विकास मन्त्री प्रभु साहले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
पदलोलुप र सत्तालोलुप प्रवृत्तिले पार्टी विभाजन भयो : गृहमन्त्री थापा
नेकपा सचिवालय सदस्य रामबहादुर थापाले राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष को बन्ने भन्ने कुराले पार्टी विभाजन भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
पार्टीबाट खिया लागेका दुईवटा नटबोल्ट खुस्किँदैमा फरक पर्दैन : ओली
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट खिया लागेका दुईवटा नटबोल्ट खुस्कँदैमा कुनै फरक नपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
दाहाल-नेपाल समूहले सार्वजनिक गर्यो दोस्रो चरणको संघर्षको कार्यक्रम
नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
पैदल यात्रुलाई ठक्कर दिएर हुइँकियो मन्त्रीको गाडी
सर्लाहीमा मन्त्री सवार गाडीको ठक्करबाट एक जना पैदल यात्रु घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
प्रचण्डले पार्टी कब्जा गर्न खोज्दा विभाजन भयो : पोखरेल
नेकपाका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोज्दा विभाजन भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
प्रज्ञा प्रतिष्ठानमा नेकपा ओली समूहको भेला सुरु
नेकपा ओली समूहको काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेला सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
५९ वर्षीय पुरुष बालिका बलात्कार अभियोगमा पक्राउ
उदयपुरको बेलका नगरपालिका ३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
ओली समूहले काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेला गर्दै, ओलीसहितका नेताहरू सम्बोधन गर्दै
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजेदेखि सुरु हुने भेलालाई नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
दोस्रो चरणको आन्दोलन घोषणा गर्दै नेकपाको दाहाल-नेपाल समूह
संसद् विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको नेकपाको दाहाल- नेपाल समूहले आज दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७
1165
1166
1167
1168