सोमबार, भदौ २२, २०८३

५ हजारको परीक्षण गर्दा ४१९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ।

संक्रमितमध्ये २ लाख ५३ हजार ८५७ जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा ७५० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७११ छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ८७० पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख ४२ हजार ७०२ जनाको कोरोना परीक्षण गरिएको छ।
 

प्रकाशित: Jan 02, 2021| 11:51 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।