सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपाल समूहले सार्वजनिक गर्‍यो दोस्रो चरणको संघर्षको कार्यक्रम

दाहाल-नेपाल समूहले सार्वजनिक गर्‍यो दोस्रो चरणको संघर्षको कार्यक्रम

नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं- नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ।

उक्त समूहमा प्रवक्ता नारायणकाजी श्रेष्ठकाे नेतृत्वमा रहेकाे संघर्ष समितिले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो।

संघर्षका कार्यक्रममा वडा तहदेखि राजधानीमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम तय गरिएको छ। दोस्रो चरणका कार्यक्रमहरु पुस २० गतेदेखि माघ २३ गतेसम्मलाई तय गरिएको छ।

यस्ता छन् दोस्रो चरणका कार्यक्रम

 

प्रकाशित: Jan 02, 2021| 09:48 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।