सोमबार, भदौ २२, २०८३

कैलालीमा पेट्रोल पम्पनजिक ट्रकमा आगलागी

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको भल्कामा एक ट्रकमा आगलागी भएको छ।
 |  शनिबार, पुस १८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

धनगढी- पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको भल्कामा एक ट्रकमा आगलागी भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिकाको भल्कामा रहेको पेट्रोल पम्प नजिकै ट्रकमा अचानक आगो लागेको हो। 

केहीबेरअघि ना ४ ख ४९१२ नम्बरको ट्रकमा लागेको आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको  छ।  
आगलागीको कारण खुलेको छैन।

प्रकाशित: Jan 02, 2021| 14:35 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।