आइतबार, भदौ २१, २०८३

समाज

नेकपा रुपन्देहीले प्रधानमन्त्रीलाई पठायो संविधान

नेकपा रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको एक प्रति पठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

देशभरबाट १० सिट जितेर देखाउन दाहाल–नेपाललाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहलाई अब हुने निर्वाचनमा देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

प्रतिनिधिसभा अब चुनावबाट मात्रै आउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनबाट मात्रै प्रतिनिधिसभा आउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

माघ १ गते परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

दाहाल र नेपाललाई कटाक्ष गर्दै ओलीले भने– पार्टी छोडेर हिँडेका भगौडाहरू

प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई पार्टी छोडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

पश्चिम सेती आफ्नै लगानीमा भए पनि अगाडि बढाउँछौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि अघि बढ्न नसकेको पश्चिम सेती परियोजना आफ्नै लगानीमा भए पनि अघि बढाइने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

नेकपा विभाजनमा भीम रावलको ठूलो योगदान छ : कैलाली अध्यक्ष

नेकपा ओली समूहका केन्द्रीय सदस्य एवम् कैलालीका अध्यक्ष रतन थापाले नेकपा विभाजनमा भीम रावलको ठूलो योगदान रहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

पुस २७ मा हङकङ जाने यात्रुलाई कोरोना नेगेटिभ रिपोर्ट बुझाउन निगमको आग्रह

नेपाल वायुसेवा निगमले पुस २७ मा हङकङ जाने यात्रुलाई अनिवार्य रुपमा पीसीआर नेगेटिभ रिपोर्ट बुझाउन अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

धनगढीमा नेकपा ओली समूहको जनसभा सुरू

नेकपा ओली समूहको प्रदेशस्तरीय जनसभा कैलालीको धनगढीमा सुरू भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

संविधानबाहिर गएर फैसला गर्ने अधिकार सर्वोच्च अदालतलाई छैन : श्रेष्ठ

राष्ट्रिय सभाका सांसद एवम् विभाजित नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई संविधानबाहिर गएर फैसला गर्ने अधिकार नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

वैशाखमा कर्णाली लगानी सम्मेलन

आगामी वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलन हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

राष्ट्रिय सभा बैठक (लाइभ)

राष्ट्रिय सभा बैठक (लाइभ)
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

प्रधानमन्त्री ओली धनगढीमा, मुख्यमन्त्रीसहित मन्त्रीहरु गएनन् स्वागतमा

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। उनी श्री एयरलाइन्सको नियमित उडानबाट धनगढी पुगेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी निर्माण सुरु

बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य सुरु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

गण्डकी : प्रतिपक्षीका एजेन्डालाई सत्ताधारीको समर्थन

गण्डकी प्रदेश सभाबाट एकपटक बहुमतले अस्वीकृत भएको एजेन्डामा अहिले आएर सत्तारुढ दलले समेत सहमति जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

आधारभूत अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्डबमोजिम जग्गा व्यवस्थापन गरी पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

नेकपाको दुवै समूहलाई सात दिनभित्र आधिकारिकता दाबी गर्न निर्वाचन आयोगको पत्र

राजनीतिकरूपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दाबी गर्न निर्वाचन आयोगले पत्र पठाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

धनगढीमा ओलीले सम्बोधन गर्ने, सभास्थल वरपर कडा सुरक्षा  

सभामा सहभागी हुनेले कालो मास्क लगाउनसमेत प्रतिबन्ध लगाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

भलिबलका खेल सुरु हुँदै, भोलिबाट हुने प्रभातेश्वर कपको तालिका सार्वजनिक

 काठमाडौंको चन्द्रागिरिमा भोलि (शनिबार) बाट सुरु हुने प्रभातेश्वर पुरुष भलिबल कपको तालिका सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

भालुको आक्रमणबाट डाेटीमा दुईजना गम्भीर घाइते

आदर्श गाउँपालिका-१ मा जंगली भालुको आक्रमणमा परी दुईजना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७