‘संसद् पुनर्स्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं। म यहाँका सांसद र मेयरलाई भन्न चाहन्छु– तपाईंहरूको बालाई पनि बालकोट पठाउने हो,’ उनले भने। उनले देश ढिलो चाँडो निर्वाचनमा जाने तर संसद्कै बाटोबाट निर्वाचन...
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७