सोमबार, भदौ २२, २०८३

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा विजयी

प्रकाशनको अध्यक्षमा पहिलोपटक भएको निर्वाचनमा सुब्बा ४१२ मतसहित निर्वाचित भएका हुन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन्। प्रकाशनको अध्यक्षमा पहिलोपटक भएको निर्वाचनमा सुब्बा ४१२ मतसहित निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्द्वी जीवनचन्द्र कोइरालाले १८३ मत पाएका छन् भने ४८ मत बदर भएको छ। 

साहित्यकार सुब्बा पनि यसअघि पनि साझाको सञ्चालक समिति सदस्यको रुपमा काम गरिसकेका छन्। उनी नेकपा ओली समूहका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद पनि हुन्।

साहित्यकार कोइराला भने कांग्रेस निकट मानिन्छन्।

प्रकाशित: Jan 08, 2021| 14:01 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।