आइतबार, भदौ २१, २०८३

समाज

संसद् विघटन सदर भयो र ओलीले चुनाव गराएनन् भने सडकबाटै हटाइन्छ : देउवा  

अदालतले संसद् विघटन सदर गर्‍यो र ओलीले निर्वाचन गराएनन् भने सडकबाट ओलीलाई फालिने देवाउको भनाइ छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

प्रचण्डले कु गर्न खोज्दा प्रधानमन्त्री ओलीले असफल पारिदिनुभयो : मन्त्री थापा

खानेपानी मन्त्री मणि थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कु गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

‘भ्रष्टाचारमा डुबेको सरकारले लाख-करोडको कुरै गर्दैन अर्बको मात्रै हिसाब गर्छ’

नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले नेपाली जनता कम्युनिस्टसँग वाक्कदिक्क भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

नक्सालमा फिटनेस पार्क सञ्चालन

टेम्पल प्रोजेक्ट अभियानले काठमाडौंको नक्सालस्थित नारायणचौरमा फिटनेस पार्क सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

ओली समूहको बृहत् कार्यकर्ता भेला सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बृहत् कार्यकर्ता भेला काठमाडाैंमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

नेकपा अध्यक्ष दाहाल आज स्वदेश फर्कंदै

नेकपा अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कंदै छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

छाउगोठ भत्काइदिनेले मस्तिष्कमा रहेको छाउगोठ खै भत्काएको?

अन्तरजातीय प्रेमसम्बन्धहरूले परिवारबाट विवाहको स्वीकृति पाउन थालेका छन्। कुरा काट्ने बीचमा रहे पनि विधवाले निसंकोच रातो पहिरन लगाउन सकेका छन्। यी सबै सकारात्मक परिवर्तनका लागि आशाका किरण हुन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई आठ महिनादेखि भेट्न मानेनन् 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न धनगढी विमानस्थल नगएपछि चर्को आलोचना भइरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ओलीले आठ महिनादेखि भेट्न अस्वीकार गरेको कुरा  सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

‘विश्वासको मत लिन नसक्ने ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर कसरी पत्याउने ?’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्।  
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

माघे संक्रान्ति पर्खिंदै रित्ता फिल्म हल

नायक शिव श्रेष्ठले निर्माण गरेको ‘एउटा यस्तो प्रेम कहानी’ले नेपाली फिल्म क्षेत्रलाई पुनर्जीवन दिनेमा हल सञ्चालकहरु आशावादी छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

भक्तपुर अस्पतालको जीवन बदल्ने मेसु सुमित्रा

‘हामीले अस्पताल मात्रै खुला राखेनौं। सकेजति सुविधा पनि थप्यौं’, मेसु डा. सुमित्राले भनिन्, ‘मान्छेमा विश्वास बढ्यो। अस्पतालले भरोसा कमाउँदै गयो।’
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

कैलालीमा अस्थायी प्रहरी बिट नजिकै एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास

कैलालीको गोदावरी नगरपालिका-४, खैरानास्थित अस्थायी प्रहरी बिट नजिकै एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

काठमाडौंको टोखास्थित एक हाउजिङमा श्रीमान्–श्रीमती मृत फेला

सुर्खेत स्थायी घर भएका सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

 करेन्ट लागेर सप्तरीमा हात्तीको मृत्यु

सप्तरीको खडक नगरपालिका ४ अमहामा शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ।  
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

नेकपा पुनः एकताका लागि वामदेव गौतमको 'एकता राष्ट्रिय अभियान'

विभाजनमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका लागि नेता वामदेव गौतमले ‘एकता राष्ट्रिय अभियान’मा जुट्न अपिल गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

सरोकारवाला निकाय मूकदर्शक हुँदा दुर्लभ वन्यजन्तुको चोरी शिकार बढ्दो

चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मूकदर्शक हुँदा चोरी निकासी बढेको स्थानीयवासीको आरोप छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु

भारत महाराष्ट्रको भण्डारास्थित एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

हेटौँडामा दुर्घटना, एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ चुरियामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

कांग्रेस ३३० निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै  

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज (शनिबार) कांग्रेसले देशव्यापी विरोध कार्यक्रम गर्दैछ।  
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

उच्च अदालतको परमादेशपछि छाडा चौपाया हुम्ला पठाइयो 

प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७