आइतबार, भदौ २१, २०८३

समाज

राजस्व छलीमा १ अर्ब ३४ करोड बिगो दाबीसहित मुद्दा

नक्कली बिल बिजक बनाएर राजस्व छली गर्ने विभिन्न व्यवसायीविरुद्ध सरकारले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

एजेन्डा स्थापित गर्न ताजा जनादेश आवश्यक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले संसद विघटनलाई आफूले अवसरको रुपमा लिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

निर्वाचन भन्नेबित्तिक्कै डर किन ? मैले गल्ती गरेको भए जनताले दण्डित गर्लान् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन भन्ने बित्तिक्कै केही तत्वहरु डराइरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

कोरोनाको भ्याक्सिन छिट्टै ल्याउँछौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध लगाइने भ्याक्सिन छिट्टै नेपाल ल्याउने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक बस्दै

नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक आज बस्दैछ। अहिले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

भारतसँग सम्बन्ध नबिगारी अतिक्रमित भूमि फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्र नभई व्यवहारतः कायम गरिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

पाँच वर्ष सरकार चलोस् भनेर प्रयास गरें तर सकिएन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ६–६ महिनामा सरकार फेर्ने प्रयास भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

माघ १ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय 

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

‘प्रधानमन्त्री ओलीको कृत्य प्रतिगमनका लागि औजार, देउवाको ढुलमुले चरित्र थप चिन्ताको विषय’

नागरिक अगुवाहरूले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र निन्दनीय रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

देउवाले भने– पृथ्वीनारायणको तस्बिरमा माला लगाउन सकिन्न 

‘राजा आऊ देश बचाऊको नारा लागिरहेको छ। यस्तौ बेलामा पृथ्वीनारायणको तस्बिरमा माला लगाउन सकिँदैन,’ देउवाले भनेका थिए।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा बसिरहेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, १०२ किलो गाँजासहित एकजना पक्राउ

बारामा शनिबार राति प्रहरी र लागुऔषध गाँजा तस्कर गर्ने समूहबीच गोली हानाहान भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

बसबाट सबै ओर्लिए, राजकुमार अब कहिल्यै नओर्लिने भए...

थापाको साथमा रहेको कागजपत्र हेर्दा किड्नी हस्पिटलको पुर्जा फेला परेको प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

डडेल्धुरामा ट्रक दुर्घटना, चालकको मृत्यु

डडेल्धुरामा आज बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

प्रधानमन्त्रीले दिउँसो राष्ट्रियसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभालाई सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

संसद् विघटनविरुद्ध ‘बयलगाडा’ प्रदर्शन

अनेरास्ववियू (दाहाल-नेपाल समूह)का विद्यार्थीले ललितपुर पाटनमा आज बयलगाडा प्रदर्शन गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु 

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

सरकारी कार्यालय र संघसंस्थाले नै तिरेनन् खानेपानीको महसुल, दुई करोड बक्यौता

भरतपुरमा सरकारी कार्यालय, संघसंस्थाहरुले नै पानीको महसुल नतिरेको देखिएको छ। खानेपानी व्यवस्थापन बोर्डमा दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७