आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने

प्रधानमन्त्रीको सम्बोधनपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ। 

आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाकाे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे।

खानेपानीमन्त्री मणि थापाका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि राष्ट्रियसभाको अधिवेशन अन्त्य हुनेछ।

केहीबेरमा प्रधानमन्त्रीले राष्ट्रियसभालाई सम्बोधन गर्दैछन्। 

पुस १७ गतेदेखि राष्ट्रियसभा अधिवेशन सुरु भएको थियो। 

प्रकाशित: Jan 10, 2021| 07:14 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।