आइतबार, भदौ २१, २०८३

नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक बस्दै

नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक आज बस्दैछ। अहिले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको सचिवालय बैठक आज बस्दैछ। अहिले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। 

सचिवालयका एक नेताका अनुसार प्रतिनिधिसभा विघटनविरुद्धको घोषित आन्दोलन, अहिलेको राजनीतिक घटनाक्रम लगायतका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीले ५ पुसमा संसद् विघटन गरेपछि नेकपा विभाजित बनेको छ भने दाहाल–नेपाल समूह आन्दोलित छ।

प्रकाशित: Jan 10, 2021| 08:11 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।