सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माघ १ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय 

माघ १ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय 

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

आज बसेको मन्त्रिपरिषदको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

माघेसंक्रान्ति देशभर मनाउने गरिन्छ। थारु समुदायले भने माघीलाई विशेष पर्वका रुपमा मनाउँछन्। 

प्रकाशित: Jan 10, 2021| 07:38 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।