आइतबार, भदौ २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
आइतबार, भदौ २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
किन एक वर्ष पछि धकेलियाे नाउर गणना ?
पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना एक वर्ष पछाडि धकेलिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
रोनाल्डो र रामसीको ‘लेट’ गोलमा युभेन्टस् विजयी
इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा युभेन्टस्ले ससुओलोविरुद्ध सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
एफए कप : फराकिलो जितसँगै टोटेनहम, चेल्सी र सिटी चौथो चरणमा
प्रिमियर क्लब टोटेनहम हट्सपर मरिनविरुद्ध फराकिलो जित निकाल्दै एफए कपको चौथो राउन्डमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
भूकम्पको पाँच वर्षपछि बागलुङमा एकीकृत वस्ती निर्माण सुरु
भूकम्प गएको पाँच वर्षपछि बागलुङमा एकीकृत वस्ती निर्माण सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
कर्णालीमा विप्लव माओवादीविरुद्ध प्रहरीको अप्रेसन : ६ महिनामा ३२ जना पक्राउ
कर्णाली प्रदेशमा नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा माओवादीविरुद्ध प्रहरीले निगरानी बढाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७
पाँचतला माथिबाट खस्दा मजदुरको मृत्यु
भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आज एक मजदुरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
निर्वाचनको तयारीमा जुट्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले बैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
कैलालीमा माटोको ढिस्कोमा पुरिएर युवकको मृत्यु
कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याउन प्रधानमन्त्रीलाई दाहाल-नेपाल समूहको चेतावनी
प्रतिनिधिसभा विघटनबारे अभिव्यक्ति दिएका पूर्वप्रधानन्यायाधीहरुलाई नधम्क्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहाल–नेपाल समूहको नेकपाले चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
प्रधानमन्त्रीको कदमको विरोधमा विराटनगरमा बयलगाडा प्रदर्शन
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघठन गर्ने निर्णयविरुद्ध नेकपा (दाहाल–नेपाल) समूहले विराटनगरमा दैनिकजसो प्रर्दशन गर्दै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस एक ढिक्का छ : विमलेन्द्र निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेस एकढिक्का भएर अघि बढिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
कांग्रेस सबै विकल्पका लागि तयार छ : उपसभापति निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस वर्तमान परस्थितिमा सबै विकल्पका लागि तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
ट्याक्टरको ठक्करबाट स्कुल हिँडेकी बालिकाको मृत्यु
विराटनगरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
पृथ्वी जयन्तीमा शुक्लागण्डकी नगरपालिकामा बिदा
पृथ्वी जयन्तीका अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
इन्टरेनट ह्याक गरी डाटा चोर्ने युवक पक्राउ
नेपाल प्रहरीले इन्टरनेट ह्याक गरी डाटा चोरी गर्ने रुपन्देहीका एक २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
होम आइसोलेसनमा बस्ने ५८ प्रतिशतलाई मानसिक अशान्ति : अध्ययन
सरकारले सामान्य अवस्थाका कोरोना संक्रमितलाई होम आइसोलेसन सुरक्षित भन्दै घरमै बस्न सिफारिस गर्दै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
पछिल्लो २४ घण्टामा २५९ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
घर पायक सरुवाको माग गर्दै शिक्षक आमरण अनसनमा
पायक पर्ने विद्यालयमा सरुवा माग गर्दै सुर्खेतका एक शिक्षकले आमरण अनसन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
राष्ट्रियसभाको सातौं अधिवेशनमा सात अध्यादेश पेस
संघीय संसद्, राष्ट्रियसभाको सातौं अधिवेशनमा सातवटा अध्यादेश पेस भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
भक्तपुरको गठ्ठाघरमा दुइटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७
1149
1150
1151
1152