आइतबार, भदौ २१, २०८३

कैलालीमा माटोको ढिस्कोमा पुरिएर युवकको मृत्यु

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

धनगढी- कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर कैलालीको घोडाघोडी नगरपालिका–१०, तुलसीपुर गाउँका १६ वर्षीय अशोक धामीको मृत्यु भएको हो।

घोडाघोडी नगरपालिका–११, भलौवामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर धामीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।  

स्थानीयहरुको सहयोगमा प्रहरी र सशस्त्र प्रहरीले युवकको शव निकालेको प्रहरी नायव उपरीक्षक बोहराले बताए।
शव पोष्ट मार्टमका लागि धनगढी पठाइएको उनले बताए।

प्रकाशित: Jan 10, 2021| 14:02 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।