आइतबार, भदौ २१, २०८३

अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु

भारत महाराष्ट्रको भण्डारास्थित एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं– भारत महाराष्ट्रको भण्डारास्थित एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालको न्यु बर्न केयर युनिटमा आगलागी भएको हो। सात बच्चालाई भने सुरक्षित निकालिएको छ।

प्रकाशित: Jan 09, 2021| 02:33 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।