आइतबार, भदौ २१, २०८३

ओली समूहको बृहत् कार्यकर्ता भेला सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बृहत् कार्यकर्ता भेला काठमाडाैंमा सुरु भएको छ। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बृहत् कार्यकर्ता भेला काठमाडाैंमा सुरु भएको छ। 

राष्ट्रिय युवा संघ बागमती प्रदेश कमिटीद्वारा आयोजित भेला प्रज्ञा भवनमा भइरहेको हाे। 

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

नेकपा राजनीतिकरूपमा विभाजित भएपछि ओली समूह र दाहाल-नेपाल समूहले छुट्टाछुट्टै भेला गर्दै आएका छन्। 

शुक्रबार प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको धनगढीमा भएको सभालाई सम्बोधन गरेका थिए। 

प्रकाशित: Jan 09, 2021| 07:55 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।