आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीमा ओलीले सम्बोधन गर्ने, सभास्थल वरपर कडा सुरक्षा  

धनगढीमा ओलीले सम्बोधन गर्ने, सभास्थल वरपर कडा सुरक्षा  

सभामा सहभागी हुनेले कालो मास्क लगाउनसमेत प्रतिबन्ध लगाइएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

धनगढी– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिमको धनगढी आउने भएका छन्। 

नेकपा ओली समूहले आयोजना गरेको सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रमस्थल वरपर कडा सुरक्षा व्यवस्था मिलाइएको छ। 

सभामा सहभागी हुनेले कालो मास्क लगाउनसमेत प्रतिबन्ध लगाइएको छ।

प्रतिनिधि सभाको विघटनपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो।

सभास्थल वरपर एक हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। 

प्रकाशित: Jan 08, 2021| 05:31 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।