आइतबार, भदौ २१, २०८३

समाज

अपांगता भएकाहरू : क्षमता पहिल्याउँदै अघि बढ्दै

अनिष धेरै मेहनती छन्। लगन भए पढ्न, काम गर्न सकिन्छ भन्ने उनी प्रमाण हुन् । उनीमा हामीभन्दा बढी बुझ्ने क्षमता छ। हरेक कुरालाई हामीभन्दा बढी लगाव दिएर पूरा गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

बेलायती अस्पतालमा शय्या अभाव, बिरामी व्यवस्थापन गर्न कठिन हुने चिकित्सकहरूको चेतावनी

कोरोना भाइरस सङ्क्रमित बढ्दै गएका कारण इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शय्या व्यवस्थापनमा कठिनाइ भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

भोटेडाँडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलामको माङ्सेबुङ गाउँपालिका २ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

तराईमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

अहिले तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

प्रधानमन्त्री ओली देश दौडाहामा, आज सुदूरपश्चिममा आयोजित सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओली आजबाट देश दौडाहामा निस्कने भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७

ट्राफिक प्रहरीले राख्न थाल्यो सडक बत्ती

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न संघ संस्थाको समन्वयमा सडक बत्ती राख्न थालेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

सिरहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले सिरहामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

कैलालीमा एन्टिजेन परीक्षण सुरु, आधा घण्टाभित्रै नतिजा

धनगढीमा आधा घण्टामै कोरोना परीक्षणको रिपोर्ट आउन थालेको छ। एन्टिजेन परीक्षणबाट आधा घण्टाभित्रमा कोरोना भाइरस परीक्षण रिपोर्ट आउन थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

कांग्रेसका नवप्रवेशी नेताको अनुभव– बल्ल खुलेर बोल्न पाइयो

लामो समय कांग्रेसमै रहेर राजनीति गरेकाहरुका लागि केन्द्रीय समिति बैठक नौलो भएन। तर, आफूलाई लोकतन्त्रको पर्याय ठान्ने कांग्रेसमा भर्खरै भित्रिएकाहरुको अनुभव कस्तो छ त ? 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

स्याङ्जाली महिलाले झुटो विवरण पेश गरेर लिइन् धरानको नागरिकता

स्याङ्जा घर भएकी एक महिलाले धरान उपमहानगरपालिका–९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

निर्वाचन केन्द्रित तयारीमा जुट्न प्रहरी महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्न भर्खरै जिल्लामा सरूवा भएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

डीआईजीमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ९ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

भेरीमा बस खस्दा चालकको मृत्यु : एक घाइते, एक बेपत्ता (अपडेट)

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

प्रदेश संरचना संघीयताको मुटु : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश संरचना संघीयताको मुटु भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन : ९७९ किमी सडक कालोपत्र 

विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

मर्निङ वाकमा निस्केका अधिकारी दुई सातापछि मृत भेटिए 

कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बिहीबार मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, थप विवरण आउन बाँकी

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँगै गरेको बस भेरी नदीमा खसेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

संसद् विघटन गैरसंवैधानिक नै हो : बार अध्यक्ष श्रेष्ठ 

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक र गैरलोकतान्त्रिक भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

नेकपाका शीर्ष नेतालाई पूर्वसभामुख ढुंगानाको प्रश्न– तपाईंहरुले गरेको फोहोर हामीले सफा गर्नुपर्ने ?

पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले गरेको फोहोर नागरिक समाजले सफा गर्नुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

५ हजार १३२ को परीक्षण गर्दा ४१२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७