आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल र नेपाललाई कटाक्ष गर्दै ओलीले भने– पार्टी छोडेर हिँडेका भगौडाहरू

दाहाल र नेपाललाई कटाक्ष गर्दै ओलीले भने– पार्टी छोडेर हिँडेका भगौडाहरू

प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई पार्टी छोडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई पार्टी छोडेर भागेका भगौडाहरुको संज्ञा दिएका छन्।

कैलालीको धनगढीमा पार्टीको प्रदेश स्तरीय जनसभालाई सम्बोधन क्रममा उनले यस्तो बताएका हुन्।

‘पार्टी छोडेर हिँडेका भगौडाहरुको कुरा सुनिरहनुभएको होला। तीनका कुरा सुनेर अर्थ छैन,’ उनले भने,‘पार्टी केन्द्रीय कमिटी बैठकमा नआएर सडकमा गएर गालीगलौज गरेर मुख छाडेर, पत्रिकामा लेखाएर, अश्लिल गाली गलौजका नाराहरु लगाउने काम भइरहेको छ।’

उनले मानिसहरु गालीगलौज गरेर हिँडेको भए पनि आफू भने देश बचाउन हिँडेको दाबी गरे।

प्रकाशित: Jan 08, 2021| 09:19 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।