शनिबार, भदौ २०, २०८३

समाज

‘सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिमाथि सरकारमै रहेकाहरूबाट खतरा’

गंगालाल श्रेष्ठले सहिद हुनुअघि जेलभित्रै गणेशमान सिंहलाई ‘डोन्ट फर्गेट माई ब्लड’ भनेको वाक्य अहिले थप ताजा भएर आएको सिंह पुत्र प्रकाशमानले बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

धवलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार बनाइँदै

म्याग्दीस्थित संसारको सातौं (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

निर्वाचन आयोग नेकपाका दुवै पक्षसँग छलफल गर्दै

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखमा दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

सहिद सम्झाउने तुलाधर परिवार

हामीले सहर र बजारको चोकमा धेरैका सालिक देखेका छौं। तीमध्ये अधिकांश सालिक सहिदकै हुन्छन्। तीन पुस्तादेखि सालिक निर्माण गर्दै आएको राजु तुलाधरको अनुभव छ– मालिक फेरिएपछि सालिक निर्माणको क्रम बढ्छ...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

भ्रष्टाचार नियन्त्रणमा अख्तियार नै अलमलमा : उजुरी पर्छन्, छानबिन हुँदैन

उजुरी छानबिनमा ढिलाइ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार नियन्त्रणमा जिम्मेवार देखिएको छैन। यसबाट भ्रष्टाचारीहरु सजिलै उम्किँदै आएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

तराईमा बाक्लो हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

आगामी तीन दिनसम्म देशकाे उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

 सहिदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री  

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको दोहोर्‍याएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

दोस्रो दिन २८ हजार बढीले खोप लगाए

कोभिड–१९ विरुद्धको खोप दोस्रो दिन आज २८ हजार ७३२ जनाले लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

इन्टरनेट सेवालाई प्रभावकारी बनाउन मन्त्रीको जोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

जनताको भविष्य सुनिश्चित नभएसम्म आन्दोलन : नेता खनाल

नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको भविष्य सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

बुटवलबाट दाहाल-नेपालको उद्घोष : ओलीलाई हटाइन्छ, निरंकुशता ध्वस्त हुन्छ

कपाको दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ राजा हुन खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

गृहमन्त्री थापाद्वारा अमेरिकी राष्ट्रपतिलाई सफलताको शुभकामना

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

चुच्चे नक्सा जारी भएपछि केपी ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले चुच्चे नक्सा जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको दाबी गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

क्यानडा पठाइदिने नाममा ३३ जनासँग १ करोड ठगी 

क्यानडा पठाइदिन्छु भन्दै ३३ जना युवाबाट १ करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरेको आरोपमा ३८ वर्षे धीरजकुमार विश्वकर्मा पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरे पनि बिहीबार सार्वजनिक...
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

संविधानसभा सदस्यद्वारा प्रतिनिधिसभा विघटनको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको संविधानसभा सदस्यहरूले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

पछिल्लो २४ घण्टामा कोरोनाले लिएन कसैको ज्यान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

अवहेलना मुद्दा : प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख आफैं अदालत गएर जवाफ दिनुपर्ने

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं आएर लिखित जवाफ दिन आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

१० लाख रुपैयाँ बिगो माग गर्दै पूर्व नापी अधिकृत दुबेविरुद्ध मुद्दा

नापी कार्यालय भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक रामराज यादव, सर्भेक्षक रामराज यादवविरुद्ध १० लाख रुपैयाँ भ्रष्टाचारमा बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

देशैभर मतदाता नामावली अद्यावधिक कार्यक्रम 

निर्वाचन आयोगले बिहीबारदेखि २१ गतेसम्म देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम सञ्चालन सुरु गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७