शनिबार, भदौ २०, २०८३

समाज

माधवजी र म भूमिगत समयमा पनि लुकीलुकी धेरै पटक भेट्यौँ : दाहाल

नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो र माधव नेपालको सम्बन्ध निकै पुरानो भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

धनगढीमा दाहाल-नेपाल समूहको विरोधसभा सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको विरोधसभा धनगढीमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

लुम्बिनीमा ओली समूहले गर्‍यो जिम्मेवारी हेरफेर, घर्तीको ठाउँमा गिरी अध्यक्ष

नेकपाको ओली समूहले लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

‘देश निर्वाचनमा गए कांग्रेसकाे महाधिवेशन भदौमा, प्रतिनिधिसभा पुनर्स्थापना भए जेठमा’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

मनाङकाे जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएन

मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

समाजको आँखा खुलाउँदै दृष्टिविहीन आश्मा

विद्यालय र विश्वविद्यालयका कक्षा चढेर मात्रै मान्छे कहाँ योग्य हुन्छ र? समय र समाज पढेर पनि त योग्य भएको हुन सक्छ नि!
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

नेताहरूलाई हात जोडेर भन्छु, पुस्तक पढ्ने बानी बसाल्नुस् : देवेन्द्रराज पाण्डे

ढिलो गरी लोकतन्त्रवादी भएकाले होला मलाई यसको औधी माया लाग्छ। तर मलाई मात्र सजिलो भएर हुँदैन। मुलुकका बहुसंख्यक जनता आर्थिक हिसाबले विपन्न छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

सती प्रथाबारे भेटियो थप प्रमाण

विज्ञहरुले हनुमानढोका दरबारको भण्डारमा रहेको सेफभित्र भेटिएको गहना सती प्रथाबारे ठोस प्रमाण रहेको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

‘भाइरल’ सेलिब्रेटीको सहारा लिँदै नेपाली संगीत

सामाजिक सञ्जालमा भाइरल भएका व्यक्तिहरु छोटो समयमै संगीत क्षेत्रमा आउने गरेका छन्। यही कारण संगीतको साधना वा संगीतप्रति मानिसको सम्मान पनि खस्कँदै गइरहेको पाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

दल चुनावी घरदैलोमा लागिसके : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले घोषित निर्वाचनको तयारीका लागि सबै दल घरदैलोमा लागिसकेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

कलंकी कृषि बजारमा कृषककै स्टल

कृषकको प्रत्यक्ष स्टल रहनेगरी काठमाडौंको कलंककीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

ओलीले मुलुकलाई दुर्घटनातर्फ धकेले : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

सिँचाइ सुविधा नहुँदा कर्णालीमा खाद्यान्नकै पिरलो, बाँझै छ ८२ हजार हेक्टर जमिन

खाद्यान्न अभाव हुनुको एउटै कारण हो सिँचाइ अभाव। कुल खेतीयोग्य जमिनमध्ये १ लाख ४८ हजार ५४५ हेक्टर जमिनमा सिँचाइ सुविधा छैन।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

तीन पूर्वप्रधानमन्त्रीको उद्घोष– प्रधानमन्त्रीलाई घुँडा टेकाएरै छाड्छौं

नेकपा दाहाल–नेपाल समूहका नेता तीन जना पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने उद्घोष गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

ओलीलाई सिटौलाको सुझाव– गल्ती गर्नुभो, आत्मालोचना गर्नुस्  

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर गल्ती गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

शुक्रराजको सालिकमुनि कलाकर्मीको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नागरिक समाजले शुक्रबार सहिद शुक्रराज शास्त्रीको शालिकमुनि विरोध प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

विकासका लागि चुनाव गर्न लागिएको हो : शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले दर्जनौं गौरवका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु दुःखको कुरा भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

दाहालको चेतावनी– जरुरी परे संसद् बैठक बस्छ

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले जरुरी परे सभामुखले संवैधानिक अधिकार प्रयोग गरेर संसद् बैठक डाक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

केपी ओलीजस्तो धुर्त मान्छे आजसम्म देखेको थिइनँ : दाहाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र घुसेको प्रतिक्रियावादी एजेन्टको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७