शनिबार, भदौ २०, २०८३

समाज

दुर्घटनामा दुई जनाको मृत्यु

 पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

नगरपालिकाले खरका छाना भएका २९६ घरमा कर्कटपाता लगाइदिने

 कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

तनहुँमा बृहत् खानेपानी योजना सुरु

तनहुँको घिरिङ गाउँपालिका-१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण सुरुआत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

विद्यार्थीलाई पढाइँदै छ रेडपाण्डा संरक्षण

ताप्लेजुङ, पाँचथर र इलामका गरी २८ विद्यालयमा रेडपाण्डा संरक्षणबारे पठनपाठन भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

नक्कली नेपाली नोटसहित बेलौरीमा दुई जना पक्राउ

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह

सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

निर्वाचनमा जानुको विकल्प छैन : विश्वकर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले  स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

तराईमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराई क्षेत्रमा केही दिनदेखि लगातार बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

जुवाको खालबाट लेखापाल पक्राउ

बाग्लुङको निसी खोला गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगरसहित ६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

काठमाडौंमा भित्रियो बर्डफ्लु : तारकेश्वरमा हाँस र कुखुरा नष्ट

काठमाडौंमा पनि बर्डफ्लु भित्रिएको छ। तारकेश्वर नगरपालिका–७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

संघीयता आयो, अनुभूति भएन : जसपा अध्यक्ष ठाकुर

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले देशमा संघीयता आए पनि विभेद कायमै रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

प्रधानमन्त्री बन्‍न पाउने भएपछि ओली पार्टी एकता गर्न सहमत भएका थिए : दाहाल

नेकपाको दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता गर्न नमानेका केपी शर्मा ओलीले प्रधानमन्त्री पाउने भएपछि मात्र सहमत भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई मन्त्री रायमाझीको निर्देशन

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

मध्यपश्चिम विश्वविद्यालय र चाइनाथ्री गर्जेजबीच सम्झौता

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

दाहालप्रति प्रधानमन्त्रीको कटाक्ष : जसका लागि भोट मागेँ उही कुहिएको आलुजस्तो निस्क्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै ‘कुहिएको आलु’को संज्ञा दिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

चितवन पुगेर प्रधानमन्त्रीले भने- अयोध्यापुरीमा भगवान् रामको प्राणप्रतिष्ठा गरिनेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको अयोध्यापुरी विश्वका हिन्दूहरू, संस्कृतिविद्, पुरातत्वविद्, सभ्यताविद्हरूको गन्तव्यस्थल हुने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

कोरोनाकालमा कर्णाली सरकारको उधारो आश्वासन

प्रदेश सरकारले असार १ गते प्रदेश सभामा वाचन गरेको बजेट पुस्तिकाको पेज नं. १० र बुँदा नं. २९ मा कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रुपैयाँ दिने उल्लेख छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

प्रधानमन्त्रीले चितवन पुगेर गरे दुई ठूला आयोजनाको शिलान्यास

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज चितवनस्थित दुई ठूला आयोजनाको शिलान्यास गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७