शनिबार, भदौ २०, २०८३

समाज

प्रदेश १ को प्रदेशसभा बैठक २५ गतेका लागि आह्वान

प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ २५ गतेका लागि आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

आदालतप्रति विश्वास छ, संसद पुनर्स्थापना हुन्छ : मिनेन्द्र रिजाल 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेमा कुनै शंका नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

कर्णालीका ४ जिल्ला कुष्ठरोगको उच्च जोखिममा, रोग लुकाउँदा उपचारमा समस्या

जनचेतनाको अभाव र धार्मिक कुसंस्कारयुक्त समुदायमा अहिले पनि कर्णालीमा कुष्ठरोगप्रतिको बुझाइ फेरिएको छैन।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

कार्टुन ओछ्याएर सडकमा बसेका दाहाल–नेपाल प्रदेश सांसदको गीतमा ताली बजाएर नबोली हिँडे

शीर्ष नेताहरु मौन रहँदा कार्यकर्ता भने आक्रामक देखिन्थे।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। आइतबार दैलेखका एकजनाको मृत्यु भएपछि प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३० पुगेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

सरकारविरोधी प्रदर्शनमा सहभागी हुन कांग्रेसका १३ भ्रातृ संस्थाको संयुक्त अपिल 

नेपाली कांग्रेसका १३ वटा भ्रातृ संस्थाले संसद् विघटनको विरोधमा सोमबार हुने देशव्यापी प्रदर्शनका सहभागी हुन अपिल गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

ठेकेदारबाट ठगिएका मजदुर : हिँडेरै पाँच दिनमा घर, फालेको चाउचाउको सुप खाएर मेटाए भोक

‘पोखरामा पानी माग्दासमेत कसैले दिएनन्, बाटाेमा फालेको चाउचाउको सुप पानीमा घोलेर खाँदै हिँड्यौं, माघको जाडोमा प्रतीक्षालयमा सुत्दै बागलुङ आइयो।’
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

संसद् पुनःस्थापना हुनेमा कुनै शंका छैन : खनाल

नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद पुनःस्थापना भइछाड्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

माघ २१ सम्म गर्ने भनेको धर्ना आजै समापन

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले माइतीघरमा सुरु गरेको धर्ना कार्यक्रम समापन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

ओलीले हिन्दूराज्य बनाउने कोशिस गरिरहेका छन् : सुरेन्द्र पाण्डे

नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई हिन्दू राज्य बनाउने कोसिस गरिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

नेकपा ओली समूहको सभा नारायणहिटी सडकमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

दाहाल–नेपालसहित नेकपा नेताहरु धर्नामा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल माइतीघरस्थित मण्डलामा धर्ना बसेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

तल्लो अरुण जलविद्युत् परियोजना निर्माणकाे जिम्मेवारी भारतीय कम्पनीलाई

सरकारले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी एसजेभीएन लिमिटेडलाई दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

सवारी दुर्घटनामा सात जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

प्रतिनिधिसभा विघटन मुद्दा : आज पनि सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

दरबार हाइस्कुलमा पाँच वर्षपछि सुरु भयो पठनपाठन

भूकम्प गएको पाँच वर्षपछि आजदेखि ऐतिहासिक दरबार हाइस्कुलमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

बर्डफ्लु संक्रमण : भारतबाट पशुपन्छी आयातमा रोक

बर्डफ्लुको बढ्दो संक्रमण रोक्न सरकारले भारतबाट हुने पशुपन्छीको आयातमा प्रतिबन्ध लगाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेका मन्त्री थापाले मागे माफी

खानेपानीमन्त्री मणि थापाले आफूले सम्बोधनका क्रममा भुलवश ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

पोखरामा किसानको वर्गीकरण, महानगरले दिन थाल्यो परिचयपत्र 

पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गर्दै परिचयपत्र दिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

बुटवलमा भूमिसम्बन्धी समस्या समाधान गर्न समिति गठन 

भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन एकाइ कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्या समाधानको पहल सुरु भएको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।  
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७