शनिबार, भदौ २०, २०८३

समाज

मधेस विकासको संकल्प लिएर अघि बढ्दै छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस तथा देशको विकासको संकल्प लिएर अगाडि बढिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

केही तत्त्वले देशलाई भड्खालोमा हाल्न खोजेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन संवैधानिक भएको र अब ताजा जनादेशका लागि तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

कर्णाली : बस्ती जलिरहन्छ, सरकार हेरिरहन्छ

कर्णाली प्रदेशमा आगलागीबाट विगत तीन वर्षमा एक अर्ब ७१ करोड भन्दा बढीको क्षति भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

पछिल्लो २४ घण्टामा १५९ जना संक्रमित थपिए, मृत्यु शून्य

पछिल्लो २४ घण्टामा नेपालमा १५९ जना कोरोना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

दाहाल-नेपाललाई टोपबहादुर रायमाझीको सुझाव– कि ओलीसँग मिल्नुस् कि मोहन वैद्यसँग

नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले अब दाहाल–नेपालको बाटो कि चुनाव लड्न प्रधानमन्त्री केपी ओलीसँग आएर टिकट माग्ने कि चुनाव बहिष्कार गरेर मोहन वैद्यतिर जानेमात्रै रहेको...
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

सभामुख बढी प्रचारमा आउन खोजे : मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले सभामुख अग्नीप्रसाद सापकोटा प्रचारमा आउन संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस फिर्ता गरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

ओलीले चुनाव गराउन होइन, आफू तानाशाह बन्न संसद् भंग गरेका हुन् : सिंह 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउन संसद् भंग नगरेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

संवैधानिक परिषद्को निर्णय फिर्ताप्रति राष्ट्रियसभाका अध्यक्षको आपत्ति

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को सिफारिस फिर्ता गर्ने क्रममा गरेको पत्राचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

विभाजित नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

महान्यायाधिवक्ताको जिकिर– बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन्

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको तर्क गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

प्रदेशसभा बैठक बोलाउन माग गर्दै सांसदद्वारा नाराबाजी

आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट  पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

म्यानमारको घटनाक्रममा कांग्रेसको विरोध

नेपाली कांग्रेसले म्यानमारमा विकसित घटनाको विरोध गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

दूरसञ्चार प्राधिकरणको नक्कली फेसबुक पेजबारे छानबिन जारी

मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको नक्कली फेसबुक पेज बनाएको पाइए पनि कसले बनाएको भन्ने अझै पुष्टि हुन सकेको छैन। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

दाहालविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता, भोलि पेसी तोकियो

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दै महान्यायाधिवक्ता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजको बहस सुरु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हावी भयो : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२–०६३ को परिवर्तनपछि मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

कक्षा १२ को परीक्षाफल सार्वजनिक

कुल ४ लाख ३३ हजार २७२ परीक्षार्थीमध्ये एक जनाको परीक्षा रद्द भएको छ भने ११ हजार ४९० को स्थगित भएकोे छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

सर्‍यो दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक सरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने अडान 

‘यो क्षेत्र विश्वको पर्यटकीय गन्तव्यस्थल हो। अब यसको संरक्षण तीनवटै सरकारले गर्नुपर्छ। प्राप्त लाभमा स्थानीयको अग्राधिकार हुनुपर्छ। त्यसको नेतृत्व प्रदेशले लिन्छ।’ 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट सरकारी पक्षको बहस

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७