शनिबार, भदौ २०, २०८३

प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट सरकारी पक्षको बहस

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुने भएको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुने भएको छ। 

दायर १३ वटा रिटमा निवेदक पक्षका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ। 

संवैधानिक इजलासमा जारी निरन्तर सुनुवाइमा आजबाट महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले सरकारको पक्षमा बहस गर्नेछन्।

त्यसका लागि १७५ जना कानुन व्यवसायीले नाम टिपाएका छन्। 

आज महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जना सरकारी वकिलहरूले बहस गर्ने बताइएको छ। 

प्रकाशित: Feb 01, 2021| 03:28 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।