विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाएर घरेलु हिंसा न्यूनीकरणमा सघाउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ।
प्रदेश १ मा सरुवा रोग अस्पताल निर्माण गरिने भएको छ। मोरङको सुन्दरहरैँचा ११ मा निर्माण गरिने प्रादेशिक सरुवा रोग अस्पतालको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले शिलान्यास...
नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरेको छ।
राष्ट्रिय प्रकृति कोषलाई व्यवस्थापन गर्न दिएको समयावधि सकिएपछि अन्नपूर्ण क्षेत्र हस्तान्तरण गर्ने वा फेरि कोषलाई नै व्यवस्थापन गर्न दिने भनेर बहस चलिरहेको छ।