शुक्रबार, भदौ १९, २०८३

समाज

प्रदेश २ को पहिलो आवधिक योजना सार्वजनिक

प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

दाहालविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ हुन सकेन 

विभाजित नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको अवहेलना मुद्दामा मंगलबार तोकिएको पेशी सरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई लागेपछि संसद् विघटन हुन्छ : वरिष्ठ अधिवक्ता पन्त

वरिष्ठ अधिवक्ता सुशील पन्तले मन्त्रीलाई हटाउने र संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा निहित रहेको तर्क गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

जाेखिममा सिमसार, जोगाउन चुनौती 

प्राणीको जीवन पानीमा आश्रित छ। पानीबिना जीवनको अस्तित्व रहँदैन। तसर्थ पानीको उपलब्धता हुने सिमसार सम्पूर्ण चराचर प्राणीलाई अत्यावश्यक छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

जैविक विविधता संरक्षणका लागि सिमसार जोगाउनुपर्छ : वनमन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

संवैधानिक इजलासमा महान्यायाधिवक्ताले भने– मलाई त्यही केटी चाहिन्छ भनेजस्तो नगर्नुस् न

महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा पुनर्स्थापना हुन नसक्ने तर्क गर्दै ताजा जनादेशमा जाने कुरा असंवैधानिक नहुने जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरामा क्रियाशील ४२ जना पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा कक्षा तालिम सोमबारदेखि सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

भोलिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

महान्यायाधिवक्ताको जिकिर– बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार हुन्छ

महान्यायाधिवक्ता अग्नि खरेलले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनका लागि अन्तरनिहित र विशेषाधिकार हुने तर्क गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको तालिम

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषाको तालिम सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

दाहाल–नेपाल समूहले पेस गर्‍यो निर्वाचन आयोगमा आधिकारिकता दाबी

नेकपा दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकतासम्बन्धी दाबी पेस गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

प्रधानमन्त्रीले डाके संवैधानिक परिषद्को बैठक, दाहाल–नेपाल समूहको आपत्ति

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

लुम्बिनीमा कोरोनाविरुद्धको खोप अभियान : मन्त्रीको निर्देशनपछि बल्ल गति बढ्यो

गत शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको निरीक्षण गरे। मन्त्री त्रिपाठीसँगै  लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका कर्मचारी पनि थिए। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

निर्वाचन आयोग पुग्यो दाहाल–नेपाल समूह

नेकपा दाहाल–नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ।  
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

दुर्घटना कम गर्न सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

दाहालविरुद्धको अवहेलना मुद्दा डा. मनोजकुमार शर्माको इजलासमा

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको अवहेलनासम्बन्धी मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

चाँगुनारायण नगरपालिकाको बजेट ६ महिनामा ३१ प्रतिशत मात्र खर्च

चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष ०७७–७८ को छ महिनामा कूल बजेटको ३१ दशमलव ४३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

दाहाल-नेपाल समूह आज आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने

नेकपा दाहाल-नेपाल समूह आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

बेलबारी अर्थात् सिमसारको राजधानी

२१ वटा सिमसार रहेकाे बेलबारीलाई सिमसारको राजधानी बनाउने योजना अघि बढाइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७

मेलम्ची सुरुङ परीक्षण कहिले भन्ने अझै टुङ्गो लागेन

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भन्ने अझै टुङ्गो लागेको छैन। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २०, २०७७