शुक्रबार, भदौ १९, २०८३

निर्वाचन आयोग पुग्यो दाहाल–नेपाल समूह

नेकपा दाहाल–नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ।  
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूह पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ।  

दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहा र माधवकुमार नेपाल, नेता झलनाथ खनाल, देव गुरुङ, भीम रावल, लीलामणि पोखरेललगायतका नेता आयोग पुगेका हुन्।  

सोमबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिता दाबी गर्न आयोग जाने जाने निर्णय गरेबमोजिम दाहाल–नेपाल समूह आयोग पुगेको हो।  

दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Feb 02, 2021| 05:36 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।