शुक्रबार, भदौ १९, २०८३

समाज

भूमिहीनसँग प्रधानमन्त्रीले भने– आयोग बनाएर काम गर्न खोज्दा माधव नेपालले दिएनन्

‘पहिलो पटक प्रधानमन्त्री हुँदा सुकुम्बासी समस्या समाधान गर्न खोजेको थिएँ, माधव नेपालले हुनै दिएनन्।'
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

मागेर काम चलाउँदै कास्की जिल्ला अदालत, तीर्थबहादुरले दिए १० वटा कम्प्युटर 

जिल्ला अदालत कास्कीको सेवा प्रवाह चुस्त बनाउन मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित जिल्ला अस्पताल लमजुङका संस्थापक डा. तीर्थबहादुर थापाले १० वटा कम्प्युटर सहयोग गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कैदीलाई लगाइयो कोरोनाको खोप

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

प्रदेश २ : प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम ओली समूहद्वारा बहिष्कार

प्रदेश २ को प्रदेशसभामा आयोजित वार्षिकोत्सव कार्यक्रम नेकपाको ओली समूहले बहिष्कार गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कांग्रेसले भन्यो– संवैधानिक निकायमा गरिएका नियुक्ति सर्वसत्तावाद उन्मुख प्रवृत्ति 

नेपाली कांग्रेसले संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीहरुले शपथ ग्रहण गरेपछि विरोध जनाएको छ।  प्रवक्ता विश्वप्रकाश शर्माले विधि उल्लंघनको प्रवृत्तिप्रति कांग्रेसको विमति रहेको बताएका छन्।  
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

दुई महिना कार्यकाल बाँकी हुँदै अख्तियार आयुक्त जोशीको राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

शंकर पोखरेल भन्छन् - भुल सुधार गरेर आए दाहाल-नेपाललाई ठाउँ खाली छ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाहाल नेपाल पक्ष भुल सुधार गरेर चुनावमा जान तयार भए पार्टीमा ठाउँ खाली नै राखिएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न अध्यक्ष दाहाललाई सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

पत्रकार महासंघ श्रमजीवीको पक्षमा छ : अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीमा पत्रकारहरूको श्रम शोषण गर्ने मिडिया हाउसविरूद्ध आन्दोलन गरेपछि सुधार भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कर्तव्य ज्यान मुद्दामा फरार व्यक्ति १६ वर्षपछि पक्राउ

कैलालीमा कर्तव्य ज्यान मुद्दामा फरार १६ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको धनगढी उप-महानगरपालिका–१४, त्रिपन्न गाउँका ४२ वर्षीय डबलबहादुर पल्लीमगर रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

पूर्वलडाकुलाई समेट्न विशेष प्रदेश कमिटी बनाउँदै दाहाल–नेपाल समूह

नेकपा दाहाल–नेपाल समूहले पूर्वजनमुक्ति सेनालाई पार्टी संगठनमा समेट्न विशेष व्यवस्था गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

तोकिएको मितिमा निर्वाचन नगरे यो सरकार ‘असक्षम’ हुन्छ : राष्ट्रपतिका सल्लाहकार यादव

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

सडक आन्दोलन सशक्त बनाउने दाहाल–नेपाल समूहको निर्णय, यस्ता छन् कार्यक्रम

नेकपा दाहाल–नेपाल समूह सरकारविरुद्ध थप सशक्त रुपमा प्रस्तुत हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

फेवा किनारमा रेलिङ नराख्न माग

पोखराको प्रसिद्ध फेवाताल किनारमा निजी कम्पनीले राख्न लागेको रेलिङका कामलाई तत्काललाई रोक्न सम्पदा अधिकारकर्मीले माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

मृत्यु भइसकेको संसद् फर्केर नआउने वरिष्ठ अधिवक्ता पन्तकाे दाबी

वरिष्ठ अधिवक्ता सुशील पन्तले संसद् विघटनको निर्णयलाई मृत्यु भइसकेको चिज फर्केर नआउने भन्दै टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस जारी

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारी पक्षको बहस आज पनि सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

केन्द्र विवादले गाउँपालिका कार्यालयमा ताला

कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

संवैधानिक निकायमा गरिएका असंवैधानिक नियुक्तिले संविधानको खिल्ली उडायो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिकरूपमा संवैधानिक निकायमा गरिएका नियुक्तिले संविधानको खिल्ली उडाएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कानुन निर्माणमा ‘कपिपेस्ट’, कार्यान्वयनमा ल्याउनै सकस

राम्रोसँग ‘होमवर्क’ नगरेको प्रदेश सरकारले बनाएका कानुनमा ‘कपिपेस्ट’ हाबी देखिन्छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीले लिए शपथ

संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारीहरूले शपथ लिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७