शुक्रबार, भदौ १९, २०८३

समाज

धरानमा बन्दकर्ता र यातायात मजदुरबीच झडप

नेकपाको दाहाल नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा बिहीबार बिहानै सुनसरीको धरानमा झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

आमहड्तालले लुम्बिनीको जनजीवन प्रभावित 

नेकपा दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालले लुम्बिनी प्रदेश प्रभावित भएको छ। यहाँ यातायात चलेका छैनन्। बजार तथा शैक्षिक संस्थाहरु पनि प्रभावित भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

विराटनगरमा देखियो बन्दको असर

विराटनगर- नेकपाको दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलीको असंवैधानिक कदमविरूद्ध आह्वान गरेको आम हड्तालको असर विराटनगरमा पूर्णरूपमा परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

सल्यानमा १५० वर्ष पुरानो समाधिस्थलका विषयमा विवाद

सल्यानमा समाधिस्थलको विषयमा स्थानीयवासीबीच विवाद उत्पन्न भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

बिहानै सडकमा उत्रिएकी नेकपा नेतृ शाक्यलाई प्रहरीले समात्यो

काठमाडौं- नेकपा दाहाल नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले गिरफ्तार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

काठमाडौंमा आमहडतालको आंशिक असर, सडकमा पातलो सुरक्षा व्यवस्था

नेकपा दाहाल–नेपाल समूहले आज (बिहीबार) आह्वान गरेको देशव्यापी आमहडतालको काठमाडौंमा आशिंक असर परेका छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

स्रोत नखुलेको भारतीय नोटसहित एक पक्राउ

स्रोत नखुलेको १ लाख ४ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

पेशा व्यवसाय निर्धक्क सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले भोलि २२ गते नेकपाको दाहाल–नेपाल समूहले गरेको आम हड्तालका दिन निर्धक्क आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

बहुविवाह गर्ने अन्जना ४ वर्षपछि पक्राउ, १ वर्ष कैद सजाय

बहुविवाह गर्ने जाजरकोटकी एक महिला ४ वर्षपछि पक्राउ परेकी छन्। छेडागाड नगरपालिका–३ की अन्जना बुढा पक्राउ परेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

आमहड्तालको पूर्वसन्ध्यामा धनगढीमा मसाल जुलुस

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले २२ गते गर्न लागेको देशव्यापी आमहड्तालको पूर्वसन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

पूर्वराजा ज्ञानेन्द्र भाटभटेनी सुपरमार्केटमा

पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार साँझ विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको अवलोकन गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

निर्वाचन आयोगद्वारा चुनावका लागि ७ अर्ब रुपैयाँ माग

निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड धरौटी माग

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग विशेष अदालतले २ करोड रूपैयाँ धरौटी माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

शिक्षक दरबन्दी मिलानको प्रगति विवरण माग

शिक्षा तथा मानव विकास स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका भइरहेको प्रगति विवरण पठाउन शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदर र काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भई बुधबार शपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको नियुक्त बदर गरी काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

एक लाख ४५ हजार आठ सयले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा बुधबारसम्म एक लाख ४५ हजार ८४४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

मल्टिनेसनल कम्पनी : कानुनी छिद्रमा पसेर कर छली, उल्टै राजनीतिक संरक्षण

अर्थ मन्त्रालयका पूर्वसचिव शान्तराज सुवेदी नेपालमा धेरैजसो करका ऐन बनाउँदा जानीजानी छिद्रहरु राख्ने गरिएको बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

कोरोनाको खोप पोखरा वृद्धाश्रममा

पोखरा वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई कोरोना भाइरसको खोप लगाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

आयोगका पदाधिकारीले गरे पदभार ग्रहण

राष्ट्रिय मानव अधिकार आयोगका  नवनियुक्त पदाधिकारीले बुधबार पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७

गरिब परिवारले थाहै पाउँदैनन् महानगरका सुविधा, अवसरबाट वञ्चित

दलित परिवारकी चन्द्रदेवी रामका छोरीहरुले मासिक ४ सय भत्ता पनि पाउन सकेका छैनन्। दलित भत्ता पनि उनीहरुले उपभोग गर्न पाएका छैनन्। चन्द्रदेवीले भनिन्, ‘सुविधाबारे थाहा छैन, कसैले जानकारी पनि दिएनन्।’
नेपाल समय संवाददाता | बुधबार, माघ २१, २०७७