शुक्रबार, भदौ १९, २०८३

आमहड्तालको पूर्वसन्ध्यामा धनगढीमा मसाल जुलुस

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले २२ गते गर्न लागेको देशव्यापी आमहड्तालको पूर्वसन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

धनगढी- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले २२ गते गर्न लागेको देशव्यापी आमहड्तालको पूर्वसन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ। 

सेती अस्पताल नजिकबाट सुरु भएको मसाल जुलुस एलएन चोकमा पुगेर समापन भयो। 

मसाल जुलुसमा सुदूरपश्चिम प्रदेशमा पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीलगायत युवाहरुको सहभागिता थियो।

No description available.

No description available.

 

प्रकाशित: Feb 03, 2021| 13:37 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।