शुक्रबार, भदौ १९, २०८३

आमहड्तालले लुम्बिनीको जनजीवन प्रभावित 

नेकपा दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालले लुम्बिनी प्रदेश प्रभावित भएको छ। यहाँ यातायात चलेका छैनन्। बजार तथा शैक्षिक संस्थाहरु पनि प्रभावित भएका छन्। 
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

बुटवल– नेकपा दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालले लुम्बिनी प्रदेश प्रभावित भएको छ। यहाँ यातायात चलेका छैनन्। बजार तथा शैक्षिक संस्थाहरु पनि प्रभावित भएका छन्। 

चोक चोकमा प्रहरीको बाक्लो उपस्थिति देखिएको छ। सडकमा केही निजी सवारी साधन गुडेको देखिए पनि लामो दुरीका सवारीसाधन भने चलेका छैनन्।

बन्दले बुटवल, भैरहवा, तौलिहवा, नेपालगञ्ज, दाङलगायतका क्षेत्र सुनसान रहेको प्रहरीले जनाएको छ। लुम्बिनीमा अहिलेसम्म कुनै पनि अप्रिय घटना भने भएको छैन।

प्रकाशित: Feb 04, 2021| 02:32 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।