शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहानै सडकमा उत्रिएकी नेकपा नेतृ शाक्यलाई प्रहरीले समात्यो

बिहानै सडकमा उत्रिएकी नेकपा नेतृ शाक्यलाई प्रहरीले समात्यो

काठमाडौं- नेकपा दाहाल नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले गिरफ्तार गरेको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं- नेकपा दाहाल नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रहरीले गिरफ्तार गरेको छ।

उक्त समूहले आज बिहीबारका लागि घोषणा गरेको आम हड्ताल सफल बनाउन भन्दै सडकमा उत्रिएकी शाक्यलाई प्रहरीले कलंकीबाट उठाएर लगेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्। उनी पार्टीको निर्णयअनुसार त्यहाँ खटिएकी थिइन्।

पार्टीले ११ जना केन्द्रीय नेतालाई उपत्यकाका ११ चोकमा खटाएको छ।

नेकपा दाहाल–नेपाल समूहले आज आह्वान गरेको देशव्यापी आमहड्तालको काठमाडौंमा आशिंक असर परेको छ।

एकाविहानैदेखि खुला हुने चिया, चमेनागृहहरु खुलेका देखिँदैनन् भने सवारीसाधन अघिल्लो दिनको तुलनामा निकै कम चलेका छन्। 

प्रकाशित: Feb 04, 2021| 01:47 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।