शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मृत्यु भइसकेको संसद् फर्केर नआउने वरिष्ठ अधिवक्ता पन्तकाे दाबी

मृत्यु भइसकेको संसद् फर्केर नआउने वरिष्ठ अधिवक्ता पन्तकाे दाबी

वरिष्ठ अधिवक्ता सुशील पन्तले संसद् विघटनको निर्णयलाई मृत्यु भइसकेको चिज फर्केर नआउने भन्दै टिप्पणी गरेका छन्।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं - वरिष्ठ अधिवक्ता सुशील पन्तले संसद् विघटनको निर्णयलाई मृत्यु भइसकेको चिज फर्केर नआउने भन्दै टिप्पणी गरेका छन्।

संवैधानिक इजलासमा बहसका क्रममा उनले यस्तो बताएका हुन्।

धारा ७४ को शासन व्यवस्थाले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिएको उनको तर्क छ। उनले भने, ‘बाउ मरिसकेको छ तर छोराले बाउ आउँछ कि आउँछ भनेर आशा मानेजस्तो भएको छ।’

विघटन भइसकेपछि अविश्वासको प्रस्ताव लैजानुको अर्थ नहुने बताए।

स्थायित्व चाहिन्छ भनेर संविधान बनाएको भन्ने बुझ्न नहुने बताए। ‘प्रतिनिधिसभा विघटन नहोस् भन्ने मूल्य मान्यतामा आधारित भनेर कहाँ लेखेको छ र?’ उनले प्रश्न गरे।

प्रकाशित: Feb 03, 2021| 07:12 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।