शुक्रबार, भदौ १९, २०८३

प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस जारी

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारी पक्षको बहस आज पनि सुरु भएको छ। 
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सरकारी पक्षको बहस आज पनि सुरु भएको छ। 

सोमबारदेखि सरकारी पक्षका वकिलहरुले सरकारको पक्षमा बहस गरिरहेका छन्। 

अहिले वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्।

प्रकाशित: Feb 03, 2021| 06:38 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।