शनिबार, भदौ २०, २०८३

रिङरोडमा नेपाली सेनाका बख्तरबन्द गाडी

नेपाली सेनाले माघ १९ को राति आफ्ना बख्तरबन्द गाडीहरु रिङरोडमा निकालेर परिक्रमा गरेको छ।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७


राजनीतिक रुपमा माघ १९ लाई ‘कालो दिन’का रुपमा लिइन्छ। नेपाली सेनाले माघ १९ को राति आफ्ना बख्तरबन्द गाडीहरु रिङरोडमा निकालेर परिक्रमा गरेको छ। सेनाले नियमित अभ्यासका क्रममा सोमबार राति बख्तरबन्द गाडीहरु काठमाडौंको रिङरोडमा निकालेको जनाएको छ। 

तस्विरहरू : दिनेश श्रेष्ठ

प्रकाशित: Feb 02, 2021| 02:30 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।