शनिबार, भदौ २०, २०८३

प्रधानमन्त्री ओलीलाई सिरहामा कालो झण्डा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिरहामा कालो झण्डा देखाइएको छ।
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिरहामा कालो झण्डा देखाइएको छ।

तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सोमबार दिउँसो सिरहा पुगेका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा दाहाल–नेपाल पक्षका युवा तथा विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन्।

यादवप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए। 

प्रहरीले कालो झण्डा देखाउने आधा दर्जन युवालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित: Feb 01, 2021| 11:00 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।