शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दै महान्यायाधिवक्ता

प्रतिनिधिसभा विघटनको पक्षमा बहस गर्दै महान्यायाधिवक्ता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजको बहस सुरु भएको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजको बहस सुरु भएको छ। 

आजबाट सरकारी पक्षको बहस सुरु भएको हो। सर्वोच्चका सूचना अधिकारी देवेन्द्रराज ढकालले इजलासमा सरकारी पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेको जानकारी दिए।

रिट निवेदकका तर्फबाट बहस सकिएपछि आजदेखि सरकारी पक्षका तर्फबाट बहस सुरु भएको हो। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्।

प्रकाशित: Feb 01, 2021| 06:09 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।