शनिबार, भदौ २०, २०८३

समाज

टोटेनहम पराजित, अर्को खेलमा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा उपाधि दाबेदार मानिएको टोटनहम हट्स्पर पराजित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

पेट्रोलियम ढुवानीमा राज्यको उपस्थिति, बन्द–हड्तालका बेला राहत हुने अपेक्षा

सरकारी निर्णय र नियमको विरोध तथा आफ्ना पेसागत माग राख्दै बेलाबेलामा व्यवसायीले ढुवानी ठप्प पार्दा उपभोक्ता मर्कामा पर्दै आएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

प्रदेश १ र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात

आज प्रदेश १ र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ १९, २०७७

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठक भोलि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक (भोलि) सोमबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

आज ८८ हजारले लगाए कोरोनाविरुद्धको खोप

कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार ७ जनाले लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

सुदूरपश्चिममा ७ हजार ६६ जनाले लगाए कोरोनाविरुद्धको खोप

कोरोना भाइरसविरुद्धको खोप अभियानमा पाँचौ दिनसम्म सुदूरपश्चिम प्रदेशमा ७ हजार ६३ जनाले खोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

प्रदेश १ मा कुष्ठरोगी घटे

प्रदेश १ मा कुष्ठरोगी घटेका छन्। गत वर्षको तुलनामा ८९ जना कुष्ठरोगी घटेको प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

बिद्युत सवस्टेशन उद्घाटन गर्न प्रधानमन्त्री आउँदै, सुरक्षा व्यवस्था कडा 

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार धनुषाको ढल्केवरमा बिद्युत सवस्टेशनको उद्घाटनका लागि आउन लागेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

प्रदेश १ मा १३ हजारले कोरोनाविरुद्धको खोप लगाए

प्रदेश १ मा १३ हजार बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

मधेशी युवाले फेरि संघर्ष गर्नुपर्ने बेला आएको छ : जसपा अध्यक्ष ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशी युवाहरुले आफ्ना अधिकारका लागि एक पटक फेरि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. साह

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिसहित तीन जनाको नियुक्ति भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

नेकपा दाहाल-नेपाल समूहको सुदूरपश्चिम अध्यक्षमा जोशी

नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे दाहाल–नेपाल समूहको सुदूरपश्चिम प्रदेश अध्यक्षमा भानुभक्त जोशीलाई मनोनित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन माघ २६ गतेदेखि

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २६ गतेदेखि सुरु हुने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

नेता रावलको प्रश्न- बहुमत नमान्ने हो भने निर्वाचन किन चाहियो ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम इञ्चार्ज भीम रावलले राजनीतिक नैतिकताको हेक्का नराखी प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी गरिरहेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

तीन जना बोकेको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धनगढीमा तीन जना बोकेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

सेनाका वख्तरवन्द गाडीले चक्रपथ परिक्रमा गर्ने 

नियमित अभ्यासअन्तर्गत १९ माघ (सोमबार) राति नेपाली सेनाको वख्तरवन्द गाडीले चक्रपथ परिक्रमा गर्ने भएका छन्।  
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण 

पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

संवैधानिक परिषद्को सिफारिस सभामुखले फिर्ता पठाए

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको बैठकले गरेको सिफारिस फिर्ता गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७

रुकुमपश्चिमबाट विप्लव समूहका ५ जना कार्यकर्ता पक्राउ

रुकुम पश्चिमबाट नेत्रविक्रम चन्द विप्लव समूहका ५ जना कार्यकर्ता पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, माघ १८, २०७७