शनिबार, भदौ २०, २०८३

सेनाका वख्तरवन्द गाडीले चक्रपथ परिक्रमा गर्ने 

नियमित अभ्यासअन्तर्गत १९ माघ (सोमबार) राति नेपाली सेनाको वख्तरवन्द गाडीले चक्रपथ परिक्रमा गर्ने भएका छन्।  
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं– नियमित अभ्यासअन्तर्गत १९ माघ (सोमबार) राति नेपाली सेनाको वख्तरवन्द गाडीले चक्रपथ परिक्रमा गर्ने भएका छन्।  

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नियमित अभ्यास योजनाअनुसार वख्तरवन्द गाडीमार्फत चक्रपथको चक्कर लगाउने भएको हो।

त्यसैगरी, आठ वटा पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट २१ माघमा देशका विभिन्न स्थानमा वख्तरवन्द गाडीको अभ्यास गर्ने सेनाले जनाएको छ। 

सर्वसाधारणमा त्रास नहोस् भन्नको लागि सूचना जारी गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 
 

प्रकाशित: Jan 31, 2021| 11:04 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।