शनिबार, भदौ २०, २०८३

तराईमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराई क्षेत्रमा केही दिनदेखि लगातार बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। 
 |  आइतबार, माघ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०७७

काठमाडौं - तराई क्षेत्रमा केही दिनदेखि लगातार बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। 

बिहानीपख अधिकांश तराईका जिल्लामा कुहिरो लाग्दा जनजीवन प्रभावित बनेको छ। 

चिसो बढेपछि दैनिक कार्य प्रभावित भएको छ। मानिसहरू ठाउँठाउँमा आगो तापेर बसिरहेका छन्। 

हुस्सु र कुहिरोका कारण यातायात सञ्चालनमा पनि समस्या भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

यस्तै आज प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 

प्रकाशित: Jan 31, 2021| 01:08 आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।