शनिबार, भदौ २०, २०८३

शुक्रराजको सालिकमुनि कलाकर्मीको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नागरिक समाजले शुक्रबार सहिद शुक्रराज शास्त्रीको शालिकमुनि विरोध प्रदर्शन गरेको छ। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नागरिक समाजले शुक्रबार सहिद शुक्रराज शास्त्रीको शालिकमुनि विरोध प्रदर्शन गरेको छ। 

सहिद दिवसको अवसर पारी समाजले टेकुस्थित शुक्रराज शास्त्रीलाई फाँसी दिएको खरीको रूखमुनि विरोध कार्यक्रम गरेको हो।

कार्यक्रममा शिल्पी थिएटरका कलाकर्मीले सहिद शुक्रराजलाई दिइएको फाँसीको सम्बन्धमा नाटक प्रस्तुत गरेको थियो। प्रदर्शनकारीले शालिकमुनि भुइँमा सुतेर सहिदको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए। 

प्रकाशित: Jan 29, 2021| 11:01 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।