शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तराईमा बाक्लो हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

तराईमा बाक्लो हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात

आगामी तीन दिनसम्म देशकाे उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं – तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ। 

आगामी तीन दिनसम्म देशकाे उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिममा पनि हल्का हिमपातको सम्भावना छ।   

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराईंमा हुस्सु र कुहिरो लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। 

प्रकाशित: Jan 29, 2021| 01:28 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।