प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको प्रभावबाट नअलमलिएको एउटामात्रै संगठन जिफन्ट (नेपाल ट्रेड युनियन महासंघ) मात्र रहेको बताएका छन्।
नेकपा स्थायी कमिटी सदस्य एवम् एवं प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीति सल्लाहकार विष्णु रिमालले शीर्ष नेताको बेइमानीका कारण पार्टी अहिलेको अवस्थामा आइपुगेको बताएका छन्।
सडक पहुँच नभएका कारण नाका खोल्न सक्ने अवस्था छैन। प्रदेश र केन्द्र सरकारले सिमानासम्म सडकको पहुँच पुर्याउन र भएका सडकको स्तरोन्नतिमा ध्यान दिन सकेका छैनन्।
जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो।