शनिबार, भदौ २०, २०८३

समाज

गृह र कानुन सचिवले भेटे गंगामायालाई, मागबारे कानुन अनुसार पहल गर्ने प्रतिवद्धता 

गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा अनसन तथा उपचाररत गंगामाया अधिकारीको अवस्थाबारे जानकारी लिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

राँगोले हानेर जेष्ठ नागरिकको मृत्यु 

कञ्चनपुरको पुनर्वास नगरपालिका २ मोतीबस्तीमा घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

जिम्बु, भोटेजिराको व्यापारमा उपल्लो डोल्पावासी

कोभिडका कारण यार्सागुम्बा संकलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

सहिद र बेपत्ता परिवारलाई सम्मान र परिचयपत्र उपलब्ध गराइने

सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका योद्धालाई सम्मान र परिचयपत्र उलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रतिबन्धित औषधिसहित क्लिनिकका सञ्चालक पक्राउ

कैलालीमा लागुऔषधको रुपमा प्रयोग हुँदै आएको प्रतिबन्धित औषधिसहित हेल्थ क्लिनिकका सञ्चालक पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

लागुऔषध ब्राउन सुगरसहित महिला पक्राउ

कैलालीमा लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

पहिलो दिन करिब १० हजार जनाले पाए कोरोना खोप, साइड इफेक्ट देखिएन

बुधबारदेखि कोरोना खोप अभियान सुरु भएको नेपालमा पहिलो दिन करिब १० हजार जनाले खोप पाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रदेश २ मा पहिलो दिन ७३३ जनाले लगाए कोरोनाको खोप

प्रदेश २ मा कोरोना खोप अभियानको पहिलो दिन बुधबार ७३३ जनाले खोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

चुनावको झल्को दिनेगरी उद्घाटन, शुभारम्भ र शिलान्यासमा व्यस्त अर्थमन्त्री

अर्थमन्त्री पौडेलले बुधबार उद्घाटन गरेका तीनवटै पुल एक वर्षअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

‘ओलीमा सरकार हैन, गुट चलाउने योग्यता देखियो’

प्रबुद्ध नागरिक अभियान समिति विराटनगरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध बुधबार सडकमा पत्रकार सम्मेलन गरी विरोध जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

अविश्वासको प्रस्ताव पारित हुन्छ, वैशाखको निर्वाचन नाटक हो : भीम आचार्य

नेकपा दाहाल–नेपाल समूहका प्रदेश १ इन्चार्ज भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पारित हुने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

नेकपाबाट आउटडेटेडहरु बाहिरिने समय आएको छ : ईश्वर पोखरेल

नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाभित्रको चरम अराजकता, गुटवन्दी र हावी हुन पुगेको फुटवादी गतिविधिका कारण सिर्जना हुन पुगेको गम्भीर अवस्थामाथि औंला ठड्याएको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

पछिल्लो २४ घण्टामा २८३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

कृषिमा विदेशी लगानीविरुद्ध सडकमा उत्रिए सरोकारवाला

सरकारले राजपत्रमा सूचना निकालेर कृषि क्षेत्रमा विदेशी लगानी खुला गरेसँगै त्यसको चौतर्फी विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रतिस्पर्धात्मक सेमिफाइनल : एपीएफ पीएम कपको फाइनलमा

सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

युवक हत्याको विरोधमा बझाङ र धनगढीमा प्रदर्शन, चैनपुर बजार बन्द

बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रदेश सांसद थापाको भत्ता सामाजिक सेवामा

गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले गएको वर्षमा सरकारी तलबसहित साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

सिंहका हत्यारामाथि कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले बझाङका तरुण दलका कार्यकर्ता अमृतबहादुर सिंहका हत्यारा पहिचान गरी कारबाही गर्न सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

माइतीघरमा नेकपा दाहाल–नेपाल समूहको धर्ना

नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७