शनिबार, भदौ २०, २०८३

समाज

युवकको हत्या आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

क्यान्सरपीडित केसीको उपचारमा पौदी सेभ सोसाइटीको सहयोग

पौदी सेभ सोसाइटीले क्यान्सरपीडित कालिका केसीको उपचारार्थ सहयोग रकम हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा

चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

लुम्बिनीमा नेकपा : शक्ति प्रदर्शनको प्रतिस्पर्धा 

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा नेकपा ओली समूह र दाहाल–नेपाल समूहले दैनिकजसो कार्यक्रम गर्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रदेश २ का तीन अस्पतालबाट एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु

प्रदेश २ मा एकैसाथ तीन अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

गौतम भन्छन्- पार्टी एकता नगराएसम्म शान्तिको सास फेर्न सक्दिनँ (अवधारणापत्रसहित)

‘वाम आन्दोलनमा लागेको ६८ वर्षसम्म थाकिनँ, अब जति बाँच्छु पार्टी निर्माणमै लाग्छु। समाजवाद निर्माणमा लाग्छु।’
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

गण्डकीका ११ वटै जिल्लामा सुरु भयो खोप अभियान

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाश्चञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यलाई खोप बक्स हस्तान्तरण गरेर बुधबार अभियानको सुरुआत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

वामदेवले घोषणा गरे पार्टी एकता राष्ट्रिय अभियान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिकरूपमा विभाजन भएका बेला उपाध्यक्ष वामदेव गौतमले  पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

वामदेवको पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रम सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रम सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रदेश १ मा दुई डाक्टरले लगाए कोरोनाको पहिलो खोप

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रदेश २ मा कोरोनाको पहिलो खोप मन्त्रीलाई

प्रदेश २ मा कोरोना भाइरसविरुद्धको पहिलो खोप आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

लुम्बिनीमा पनि खोप लगाउन थालियो

लुम्बिनी प्रदेशमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

सुदूरपश्चिममा कोरोनाको पहिलो खोप स्वास्थ्य निर्देशकले लगाए

सुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

कोरोनाको खोप लगाएपछि भक्तपुर अस्पतालकी मेसुले भनिन्– ढुक्क भएर लगाउनुस्

कोरोना भाइरसविरुद्ध सरकारले सुरु गरेको खोप अभियान आज बुधबारबाट सुरु भएको छ। पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अन्य स्वास्थ्यसँग सम्बन्धित कर्मचारीलाई खोप लगाइने छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

‘तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप’

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

प्रतिबन्धित लागूऔषध कारोबारी पुनः सक्रिय

प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

कोरोनाविरुद्धकाे खोप अभियान सुरु, पहिलाे दिन १२ हजारलाई लगाइने

आजबाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

दक्षिण कोरियामा बिरालोमा कोरोना सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

युवकको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल प्रयोग

बझाङमा युवकको हत्या गर्न वडाध्यक्षको सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको खुलेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७

कोटेश्वर– जडीबुटीको सवारी चाप कम गर्न मनोहरा करिडोर निर्माण सम्पन्न

कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ १४, २०७७