शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वामदेवको पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रम सुरु

वामदेवको पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रम सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रम सुरु भएको छ। 
 |  बुधबार, माघ १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रम सुरु भएको छ। 

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा सुरु  घोषणा कार्यक्रम सुरू भएको हो। 

नेकपा राजनीतिकरूपमा विभाजन भएका बेला उपाध्यक्ष गौतमले भने पार्टी एकता राष्ट्रिय अभियान सुरु गर्न लगेका हुन्।

पुस ५ गते संसद् विघटन भएसँगै नेकपा दुई समूहमा विभाजन भएको छ। दाहाल-नेपाल समूह र ओली समूहले छुट्टाछुट्टै भेला, कार्यक्रम गर्दै आएका छन्। 

यी दुई समूहले संगठन विस्तार गर्ने, अर्का पक्षका नेताहरूलाई कारबाही गर्ने, देशव्यापी जनसभाहरू गर्ने लगायतका कार्यक्रम गरिरहेका छन्। 

प्रकाशित: Jan 27, 2021| 06:08 बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।