शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धनगढीमा राजतन्त्र र हिन्दू राज्यको माग गर्दै प्रदर्शन

धनगढीमा राजतन्त्र र हिन्दू राज्यको माग गर्दै प्रदर्शन

राजसंस्था र हिन्दू राज्यको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ। 
 |  बिहीबार, माघ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०७७

धनगढी– राजसंस्था र हिन्दू राज्यको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ। 

धर्म साझा, देश साझा र राजा साझा भन्ने आह्वानका साथ स्थानीयले सांस्कृतिक झाँकीसहित प्रदर्शन गरेका हुन्।

धनगढीको बुद्धचोकबाट सुरु भएको झाँकीसहितको र्‍याली ट्राफिक चौराहमा पुगेर सभामा परिणत हुने बताइएको छ।

प्रकाशित: Jan 28, 2021| 08:44 बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।