शुक्रबार, भदौ १९, २०८३

समाज

केपी ओलीलाई सत्ताच्युत नगरे थप राजनीतिक संकट आउँछ : अष्टलक्ष्मी शाक्य

नेकपा नेतृ एवम् दाहाल नेपाल पक्षीय स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओलीलाई सत्ताच्युत नगरे थप राजनीतिक संकट आउने बताएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ। दुईजना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

भूमि आयोगका पदाधिकारीलाई मन्त्रीको निर्देशन- एक इन्च तलमाथि भए कारबाही हुन्छ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरुको देशैभर विरोध

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले मुलुकभर आज विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध ‘अहिंसात्मक नागरिक प्रदर्शन’

प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

कांग्रेस नेता पौडेलले भने : हामी आन्दोलनबाट होइन, अदालतबाट आउने फैसलाको पक्षमा छौं 

 कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

गोठमा आगलागी हुँदा २५ बाख्रा जले

 बागलुङको निसीखोला गाउँपालिका ३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

निर्माण व्यवसायी महासंघका अध्यक्षले ठेक्का लिएको अस्पताल भवन निर्माण अलपत्र

सदरमुकाम बेनीस्थित ५० श्यया क्षमताको सुविधा सम्पन्न अस्पतालको भवन निर्माणको काम अलपत्र परेको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

कांग्रेसको आज देशैभर तेस्रो चरणको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन र त्यसयताका असंवैधानिक कदमकाविरुद्ध आज कांग्रेसले देशैभर विरोध कार्यक्रम गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

१० महिनापछि सञ्चालनमा आयो झुलाघाट नाका  

भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

चितवनमा ५६ जना कुष्ठ रोगका बिरामी थपिए

जिल्लामा ५६ जना कुष्ठ रोगका बिरामी थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सो सङ्ख्यामा रोगी थपिएका  हुन। 
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

हराएकी वृद्ध महिलाको शव भेटियो

तानसेन नगरपालिका ८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव फेला परेको छ। 
नेपाल समय संवाददाता | शनिबार, माघ २४, २०७७

चीनले पाँच लाख डोज खोप दिने 

चीन सरकारले नेपाललाई पाँच लाख डोज कोरोनाको खोप उपलब्ध गराउने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

पत्रकारलाई न्यूनतम पारिश्रमिक दिन माग 

प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक बिनाशर्त उपलब्ध गराउन आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

संसद् बैठक बोलाउन परामर्श गर्दैछु : सभामुख सापकोटा

विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानको पालना गर्ने व्यक्तिबाटै उल्लंघन भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

ट्याटुमा झल्किने रामोसको जीवन

रामोसलाई बुझ्न उनको शरीरभरि खोपिएका ट्याटु हेरे पुग्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

संवैधानिक नियुक्तिबारे लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश 

संवैधानिक नियक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

‘दुईचार हजार मानिस लिएर ललकारेपछि सडकमा आयौं’

प्रधानमन्त्री एवम् नेकपा अध्यष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहले दुई–चार हजार मानिस सडकमा ल्याएर आफूलाई ललकार्न थालेपछि सडकमा उत्रन बाध्य भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

'नरभक्षी' आन्दोलनबारे नसोच्न प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अब नरभक्षी आन्दोलन गर्छु भनेर नसोच्न नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न खोजेपछि अहिलेको अवस्था आएको हो : थापा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले अस्थिरता र अवसरवादविरुद्ध देश एकजुट भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७